Live on
Your Voice, Your Power
काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक साढे ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिबार राति बसेको बैठक निष्कर्षहिन बनेको हो । प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ। रास्वपाका सांसद सन्तोष परियारका अनुसार बैठक आइतबार बिहान साढे…