समाचार « Khabarhub

बाख्रापालनबाट मासिक ३० हजारभन्दा बढी आम्दानी

दमौली– तनहुँको म्याग्दे गाउँपालिका-५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका हुन् । उनले बाख्रापालनबाट वार्षिक करिब चार लाख आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गरेका खड्का फार्ममा अहिले २८ वटा…