समाचार Archives | Page 422 of 8582 | Khabarhub Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन गर्न माग

राँझा– पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास हुन थालेको छ।  पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म करिब ७०० पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका छन् ।  गत साउनदेखि हालसम्म आन्तरिक तथा…