समाचार Archives | Page 4224 of 8331 | Khabarhub Khabarhub

एलिजाबेथको अन्त्येष्टिमा बाइडेन सहभागी हुने

न्युयोर्क - बेलायतकी महारानी एलिजाबेथ द्धितीयको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने भएका छन्। बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ। ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ। बाइडेनसँगै प्रथम महिला जाने…