Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप २९…