Live on
Your Voice, Your Power
काठमाडौँ - स्टार खेलाडी लियोनल मेस्सीको सहयोग र अर्का स्टार नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति ब्रेस्टलाई १-० ले पराजित गरेको छ। ब्राजिलियन स्टार खेलाडी नेयमारले मेस्सीले निकालेको उत्कृष्ट पासमा खेलको ३०औं मिनेट गोल गरे। जारी लिगमा नेयमारको यो सातौ खेलमा आठौं गोल हो। यता, मेस्सीले ७ खेलमा…