समाचार Archives | Page 4236 of 8467 | Khabarhub Khabarhub

५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनका लागि कुल ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिएका हुन् । त्यस्तै प्रदेशसभा तर्फ ३४ सय ५५ जनाको…