समाचार « Khabarhub

डिभिजन वन कार्यालय बाँकेद्वारा ४२ वन्यजन्तुको उद्धार

जानकी– डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरिएको जिल्लास्थित वन कार्यालयले जनाएको छ । अधिकांश वन्यजन्तु जीवितै र केही मृतावस्थामा भएकालाई पनि उद्धार गरिएको कार्यालयका सूचना…