समाचार « Khabarhub

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ- बहुविवाह मुद्दाका फरार अभियुक्त काठमाडौँबाट पक्राउ परेका छन् । प्रहरीले बहुविवाह मुद्दाका फरार अभियुक्त चितवनको भरतपुर महानगरपालिका- २२ घर भई हाल काठमाडौं महानगरपालिका- १६ म्हेपी बस्‍दै आएका ४९ वर्षीय सञ्जित पाण्डेलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी…