Live on
Your Voice, Your Power
काठमाडौँ– समाजसेवामा सक्रिय मीना राणाले काठमाडौंको सिनामंगलस्थित बाग्मती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा न्यानो ओढ्नेसहित राहत वितरण गरेकी छिन्। शनिबार बिहान सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब ५० घर परिवारलाई जाडोबाट बच्ने कपडाहरू प्रदान गरेकी हुन्। सुकुम्बासी बस्तीका विपन्न परिवार चिसोबाट प्रभावित नहुन भनेर डसना, तन्ना र ब्ल्याङकेट वितरण गरिएको हो। अघिल्ला वर्षहरूमा…