समाचार « Khabarhub

पाथिभरा परिसरमा व्यवस्थित टहरा निर्माण 

मङ्गंगलबारे– इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो ।  टहरा व्यवस्थापनका लागि मन्त्रालयले ४० लाख, रोङ गाउँपालिकाले रू २० लाख र उपभोक्ताले छ लाख १२ हजार पाँच सय खर्च गरेका गाउँपालिकाका अध्यक्ष…