समाचार « Khabarhub

इसा अवार्ड पाउन लागेकोमा डा. रुइतद्वारा खुसी व्यक्त 

काठमाडौँ– वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफूले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताएका हुन् । जिन्दगीमा धेरै अवरोधहरू सहेको र धरै सान्त्वना तथा…