Live on
Your Voice, Your Power
खोटाङ– खोटाङका स्थानीय तहमा बेरुजुको चाङ देखिएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका १० वटै स्थानीय तहमा बेरुजुको चाङ देखिएको हो । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ७ करोड ५२ लाख ९७ हजार बेरुजु रहेको औंल्याइएको छ । …