समाचार « Khabarhub

घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला

काठमाडौँ– घोराही सिमेन्टले प्राथमिक सेयर (आईपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आईपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त अवधिमा सबै आईपीओ बिक्री नभए असार ३१ गतेसम्म आईपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि आईपीओमा आवेदन दिएका लगानीकर्ताहरूले सेयर कित्ता…