समाचार Archives | Page 4359 of 8132 | Khabarhub Khabarhub

महिला युरो : इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौँ - बेथ मिडको निर्णायक गोलमा आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । इंग्ल्यान्डको जितमा बेथ मिडले पहिलो हाफको १६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै समूह ए मा तीन अंक जोडेको इंग्ल्यान्ड…