समाचार Archives | Page 4359 of 8456 | Khabarhub Khabarhub

सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता

काठमाडौँ – भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णयबाट नेपाल चलचित्र संघ पछि हटेको छ। शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलन स्वरुप हल बन्द गर्ने निर्णय गरेको…