समाचार Archives | Page 4363 of 8134 | Khabarhub Khabarhub

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा १० अर्ब खर्च हुने आयोगको अनुमान

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।  मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मङ्सिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मङ्सिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार…