Live on
Your Voice, Your Power
लमजुङ - नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच। लाखेको भेष पहिरिएर नाचिने परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ। ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ। मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा पुस्ता जुटेका छन्।…