समाचार Archives | Page 4439 of 8515 | Khabarhub Khabarhub

राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस भोलिदेखि

काठमाडौँ– स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषरमहिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजकसमेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार…