Live on
Your Voice, Your Power
आज जेठ ३१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ग्रीसमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ५९ जनाको मृत्यु ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ५९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार घटनामा एक सय…