Live on
Your Voice, Your Power
काठमाडौँ– आज दिनभर पूर्वाग्राही ढंगले अभियोग लगाएको जबराको आरोप, आगामी निर्वाचनका लागि डडेलधुराबाट शेरबहादुर देउवा सिफारिस, स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान घोषणा, विधायन समितिद्वारा नागरिकता सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश, स्वास्थ्य मन्त्री र काठमाडौँका मेयर बालेन्द्रबीच भेटवार्ता लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: पूर्वाग्राही ढंगले अभियोग लगाएको जबराको आरोप…