समाचार Archives | Page 4507 of 8541 | Khabarhub Khabarhub

नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिको बैठक भोलि बस्ने

काठमाडौँ– नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिले भोेलि बैठक बोलाएको छ । प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ । समितिले भोली मध्यान्ह १२ बजे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न बैठक बोलाएको हो । अब विषयगत समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ…