समाचार « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज  दिनभर सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए,नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो, कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, खप्तडको समग्र विकासका लागि पहल गर्छु, राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो, बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन,‘संसद्‌मा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ’,माओवादी केन्द्रद्वारा कोशी प्रदेश…