समाचार Archives | Page 4519 of 8633 | Khabarhub Khabarhub

थप २०३ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा कोरोना पुष्टि भएको हो । संकलित नमुनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियो । त्यसमध्ये ८७ जनामा…