समाचार Archives | Page 4556 of 8562 | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न महासंघकाे माग

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन् 'भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको…