समाचार Archives | Page 4579 of 8585 | Khabarhub Khabarhub

मकवानपुरमा पाँच हजारभन्दा बढी भूमिहीन 

बाग्मती– मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्यांकले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा  सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ । आयोगका सदस्यसचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा  स्थानीय तहमा गरी तीन हजार दुई सय…