समाचार Archives | Page 4623 of 8627 | Khabarhub Khabarhub

चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने

बेइजिङ - चीनले सोमबार बेइजिङको कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौं भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने योजनाको घोषणा गरेको छ। साथै भारतीयहरूलाई व्यापार भिसासहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना पनि सार्वजनिक गरेको छ। ‘भारतीय विद्यार्थीलाई हार्दिक बधाई। तपाईंको धैर्य सार्थक साबित भयो। म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु। चीनमा फेरि…