समाचार « Khabarhub

संविधानविद्सँग राष्ट्रपतिको प्रश्न, ‘संसद्को सार्वभौमिकता कहाँ पुग्छ ?’

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनदेखि नागरिकतासम्बन्धी विधेयकबारे सरोकारवाला विज्ञसँग चरणबद्ध रुपमा परामर्श गरिरहेका छन् । यसै सन्दर्भमा आज उनले संविधान तथा कानूनविद्सँग सो सम्बन्धमा परामर्श गर्दै संसदबाट सबै अङ्ग पुगेको, सभामुखले प्रमाणित गरिसकेर बाटोमा रोकिएको विधेयकलाई बाटोमै मर्‍यो भनेर राष्ट्रपतिको मर्जी वा खुसीमा छाडिदिने हो भने संसद्को सार्वभौमिकता कहाँ पुग्छ ? भनी जिज्ञासा राखेका…