Live on
Your Voice, Your Power
दोहा - साउदीमा हत्या अभियोग लागेका पाँच नेपाली निर्दोष साबित भएर जेलमुक्त हुँदै नेपाल फर्किएका छन् । रोजगारीमा साउदी पुगेका पाँच जना नेपालीहरू मिलेर एक जना भारतीय नागरिकको हत्या गरेकाे अभियोगमा जेल परेका थिए । ३ वर्ष ९ महिना जेलजीबन बिताएपछि साउदी अदालतले उनीहरुलाई निर्दोष साबित गरी रिहा गरेकाे हाे । जेलबाट रिहा भए पनि नेपाल फर्किन…