समाचार « Khabarhub

प्रतिनिधिसभा बैठक : निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण 

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद बिजुला रायमाझीले काठमाडौँ महानगरपालिका–६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग…