समाचार « Khabarhub

सेती प्रादेशिक अस्पतालमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल

धनगढी– धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिंगो भोड्काको बोतल भेटिएको छ ।   सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष  निर्मल शाहका अनुसार अस्पतालमा  उपचारका लागि आएका धनगढी स्थित फूलबारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो । उनी धनगढीको फूलबारीको एच गाउँ निवासी हुन…