Live on
Your Voice, Your Power
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ‘गम्भीर श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र’ हस्तान्तरण गरेको छ । बलम्बुमा रहेको नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा निर्माण गरिएको उपचार केन्द्र आज आयोजित कार्यक्रममा डब्लुएचओ दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरे।…