Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले क्रमशः राष्ट्रिय सहमतिको आधार निर्माण हुँदै गएको निष्कर्ष निकालेको छ । हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णय अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालेको हो । सरकारका तर्फबाट पेश गरिएको न्यूनतम साझा कार्यक्रम, संसदमा…