Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली नागरिकता लिएको स्वीकार गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली नागरिकता लिएको स्वीकार गरेका हुन् । यद्यपि उनले आफूले त्यसको दुरुपयोग भने नगरेको स्पष्ट पारेका छन्…