समाचार Archives | Page 5316 of 8477 | Khabarhub Khabarhub

ब‍न्दको प्रभाव : कर्णालीमा लामो दूरीको यातायात ठप्प

सुर्खेत - एमसीसीको विरोधमा आह्वान भएको नेपाल बन्दको असर कर्णाली प्रदेशका जिल्लामा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण कर्णालीमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । स्कुल र बजार पनि बन्द भएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधन र…