Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश नं. १ ले प्रदेशको नामकरणमा विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल बनाएको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकासमन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशसभा सदस्यहरू, विज्ञ तथा अन्य सरोकारबालाहरूसँग छलफल गरेर नामाकरणका विषयमा सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ । कार्यदलमा रहने अन्य सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको मन्त्री…