समाचार « Khabarhub

झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

गौरादह– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्विन्टल तीन हजार एक सय २८ र रञ्जित धान प्रतिक्विन्टल तीन हजार एक सय २८ मा खरिद गर्ने भएको हो ।  कार्यालय प्रमुख देवेन्द्र…