समाचार Archives | Page 5416 of 8390 | Khabarhub Khabarhub

भारतमा थप ७ हजार जना कोरोनामुक्त

काठमाडौँ - भारतमा थप ७ हजार ३४७ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३८५ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८२ हजार ३८७ मा झरेको छ । भारतमा हालसम्म ४ लाख ८० हजार ५९२ जनाको मृत्यु भइसकेको छ ।