Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर नभइ आपसमा मिलेर र जुटेर मात्रै शक्तिशाली भइने बताएका छन् । मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोगमा धेरै नयाँ दल दर्ता भएको प्रति लक्षित गर्दै सानातिना कुरामा असन्तुष्टि राखेर पार्टी दर्ताको होडबाजीमा उत्रनु राम्रो नभएको बताएका हुन् । उनले लेखेका छन्– ‘हेर्नुहोस् १२३…