Live on
Your Voice, Your Power
एजेन्सी – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तरगत तेस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय राति पौने नौ बजे सुरु हुँदैछ । आजको खेलमा पनि पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेको छ । भने कप्तानको जिम्मेवारी पेपेले सम्हाल्ने भएका छन् । आक्रमणमा गोन्कालो रामोस रहेका छन् । यता मोरक्कोका दुई…