Live on
Your Voice, Your Power
काठमाडौँ– गृह मन्त्रालयले मातहत निकायका विविध क्षेत्रको सुधारका लागि प्रयास थालेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले कमीकमजोरी पहिल्याउँदै त्यसको समाधानका लागि के गर्न सकिन्छ भनेर छलफल शुरु भएको जानकारी दिए। “यसको मुख्य उद्देश्य सुधारको क्षेत्र पहिचान गर्नु हो”, प्रवक्ता कोइरालाले भने, “त्यसपछि योजना बनाएर कार्यान्वयनमा लगिन्छ ।” उनका अनुसार गृहमन्त्री बालकृष्ण खाँण र…