समाचार « Khabarhub

पश्चिमी वायुको प्रभावले मौसममा बदली, पहाडी भेगमा वर्षाको पूर्वानुमान

काठमाडौँ- पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भू-भागमा मौसममा बदली भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको प्रभावले शुक्रबारसम्म नै…