समाचार Archives | Page 5467 of 8624 | Khabarhub Khabarhub

युवकको हत्या आरोपमा तीन जना पक्राउ

डडेल्धुरा–डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको हो। सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ…