समाचार Archives | Page 5472 of 8622 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ५२१ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण थपिएको छ । १० हजार ११५ जनाको स्वास्थ्य परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ६ हजार ३७ जनाको पीसीआर र ४ हजार ७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबा६ ४२७ र एन्टिजेन परीक्षणबाट ९४ जनामा…