Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेसले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेसले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेसको जितमा मयन यादवले…