समाचार Archives | Page 5490 of 8577 | Khabarhub Khabarhub

कैलालीको एक होटलमा युवा मृत फेला

कैलाली - एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ गतेदेखि उक्त होटलमा…