Live on
Your Voice, Your Power
कैलाली-कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत २४ वर्षीया पत्रकार निर्मला पहराईको मृत्यु घटनामा संलग्न भएको आशंकामा केही शंकास्पदलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । गत भदौ ३१ गतेदेखि वेपत्ता भएकी उनी आज वडा नम्वर ५ को सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । उनी मृत अवस्थामा भेटिएपछि घटनाका विषयमा प्रहरीले थप अनुसन्धान…