समाचार Archives | Page 5551 of 8540 | Khabarhub Khabarhub

‘प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनेका होइनौँ’

काठमाडौँ : नेकपा माओवादी केन्द्रकी नवनिर्वाचित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद दुर्गा विश्वकर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खल्तीबाट नेता नबनेको बताएकी छन् । खबरहबको रेडियो क्यान्डिडको कार्यक्रम ‘क्यान्डिड टक’मा कुरा गर्दै विश्वकर्माले आफूहरु प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य नबनेको बताएकी हुन् । ‘हामी भन्या को हो ? वर्षौदेखि पार्टीमा लागेको, जनताका लागि राजनीति गरेको नेताहरु…