भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाका कूल संक्रमितको संख्या साढे ३ करोड नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ करोड ४९ लाख ५८ हजार ७६८ पुगेको छ ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा १० हजार ८४६ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड ४२ लाख ९५ हजार ४०७ जना पुगेको छ ।

हालसम्म त्यहाँ ४ लाख ८१ हजार ८९३ को मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या एक लाख ८१ हजार ४६८ छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ३९ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ