समाचार Archives | Page 5572 of 8531 | Khabarhub Khabarhub

हुम्लामा तीन फिटसम्म हिमपात हुँदा जनजीवन प्रभावित

सिमकोट - हिमाली जिल्ला हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमेपछि चहलपहल न्यून छ । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत…